गर्मी छल्न फेवातालमा हेलिँदै पर्यटक [फोटो फिचर]
nepalnews.com · Wed Jun 03 05:01:41 GMT 2026

काठमाडौँ। पछिल्लो समय बढ्दो गर्मीका बीच पर्यटकहरू शीतलता र मनोरञ्जनको खोजीमा पोखराको फेवातालतर्फ आकर्षित हुन थालेका छन्।
विशेषगरी आन्तरिक तथा विदेशी पर्यटकहरू गर्मी छल्न फेवातालमा विभिन्न जलक्रीडामा सहभागी भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)