कमान्डर बेखबर रहेको सशस्त्र प्रहरी जवानको मृत्यु प्रकरणको छानबिन एसपी नेतृत्वमा
canadanepal.com · Wed Jun 03 04:58:38 GMT 2026

काठमाडौँ- डडेलधुराको परिगाउँ बोर्डर आउट पोष्ट (बीओपी) बाट लङरुट पट्रोलिङ (लामो दूरीको पैदल गस्ती) मा निस्किएका सशस्त्र प्रहरीका जवान ओमप्रकाश पुन मगरको मृत्युले सुरक्षा संयन्त्रभित्र गम्भीर प्रश्न उब्जाएको छ।
जेठ १४ गते इन्स्पेक्टरको कमान्डमा निस्किएको टोलीका सदस्य पुन हराएको २४ घण्टासम्म पनि सहकर्मीहरू बेखबर रहनु र अन्ततः उनको शव सीमापारि भारतमा भेटिनुले घटनालाई अत्यन्तै शङ्कास्पद बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)