मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल सहभागी आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आजबाट सुरु

rajdhanidaily.com · Fri Feb 06 23:47:18 GMT 2026

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आज शनिबारबाट सुरु हुँदैछ । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुन लागेको पुरुष टी–२० विश्वकपमा नेपालले पनि खेल्दैछ । विश्वकपको आज हुने उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा हुनेछ ।

अभ्यास खेलमा युएइ र क्यानडालाई हराउँदै शतप्रतिशत नतिजा निकालेको नेपाली टोली उच्च मनोबलसहित इङ्ल्याण्डविरुद्ध मुम्वइस्थित रंगशालामा आइतबार सवा ३ बजे प्रतिस्पर्धामा उत्रदैँ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)