बागदरबारको मौलिकतालाई निर्माण प्रारम्भदेखि निगरानी गर्न कामपाको निर्देशन
barnanmedia.com · Fri Feb 06 23:41:40 GMT 2026

काठमाठौँ महानगरपालिकाले बागदरबारको रेक्टोफिट योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत बलियोपनालाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न निर्देशन दिएको छ ।
आज कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले स्थलगत अनुगमन गर्दै त्यस्तो निर्देशन दिएकी हुन् । योजना अनुगमन समितिका संयोजक एवं कार्यवाहक प्रमुख डङ्गोलले सवलीकरण योजनाको अनुगमन गर्दै आज निर्माणका हरेक प्रक्रियालाई सुक्ष्म निगरानी गर्न सार्वजनिक निर्माण विभागका अधिकारीहरूलाई निर्देशन दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)