निर्वाचन आएसँगै गृहसचिवपछि प्रहरीका चुनावी कमान्डर पनि फेर्यो सरकारले
nepalkhabar.com · Tue Sep 13 17:02:30 GMT 2022
सरकारले गृहसचिव टेकनारायण पाण्डेसँगै नेपाल प्रहरीका एआईजी सहकुल थापाको पनि सरुवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका निर्वाचन सेल संयोजक अर्थात चुनावी कमान्डरका रुपमा रहेका थापालाई सरुवा गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)