अध्यादेशविरुद्धको रिट दर्ता विवादमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै
annapurnapost.com · Wed Jun 03 05:00:41 GMT 2026

काठमाडौं : सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दरपीठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णयविरुद्धको विवादमाथि आज सुनुवाइ हुँदैछ।
प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मासहित न्यायाधीशहरू हरिप्रसाद फुयाल,डा.नहकुल सुवेदी,विनोद शर्मा र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलास सुनुवाइका लागि पेशी तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)