मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्ड अभिव्यक्ति आफैंलाई भारी

newsofnepal.com · Thu Jul 06 00:53:00 GMT 2023

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति आफंैलाई भारी बनेको छ । मंगलबार एक सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले दिल्लीसमेत धाएर धेरै मिहिनेत गरेको बताएपछि प्रधानमन्त्री प्रचण्डलाई आफ्नै अभिव्यक्ति भारी परेको हो ।

सोही अभिव्यक्तिलाई लिएर प्रचण्डको चौतर्फी आलोचना भएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले सदनमा चर्को आलोचना गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)