आज २०८३ साल असोज ३ गते शनिबारको राशिफल
khabarhub.com · Fri Sep 18 23:47:51 GMT 2026

काठमाडौँ – २०८३ साल असोज ३ गते शनिबार सन् २०२६ सेप्टेम्बर १९ तारिख। भाद्र शुक्ल पक्षको अष्टमी तिथि। संविधान दिवस, राधा जन्मोत्सव र गोरखकाली पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। आज २०८३ साल असोज ३ गते शनिबार को राशिफलका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन सामान्य छ। व्यापार सुरु नगर्नु उचित हुनेछ। कुनै काम गर्नु परेमा अरुको सहयोग लिनुपर्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ कामको सुरुवात हुनेछ। साथीसँग बोल्दा सचेत बन्नुपर्ने दिन छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)