सूर्य थापाको अर्काे स्टाटसः यस आदेशको पनि माथिल्लो तहबाट परीक्षण हुन्छ
nepalkhabar.com · Thu Jan 09 16:38:44 GMT 2025

कास्की जिल्ला अदालतको आदेशमा बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएपछि सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले एकपछि अर्काे स्टाटस लेखिरहेका छन्।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले पूर्वगृहमन्त्री रविलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि ‘सहकारीको रकमबाटै गोरखा मिडिया नेटवर्कमा ७५ लाख रविको सेयरबापत भुक्तानी गरेको खुलासा ’ गरेका सभापति थापाले यसको एक घण्टापछि फेसबुकमा फेरि अर्काे स्टाटस लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)