श्रम शोषणविरूद्ध डाक्टरको प्रदर्शन
himalpress.com · Sat Jul 18 10:27:15 GMT 2026

काठमाडौँ- विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन्।
आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरुले शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)