सञ्चारमन्त्री तिमिल्सिनासँग स्टारलिंककी निर्देशक हन्टरको भेट
hamrakura.com · Wed Jun 03 00:00:00 GMT 2026
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना र स्टारलिंककी निर्देशक रेबिका हन्टरबीच मंगलबार भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा स्याटेलाइटमा आधारित इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानूनी जटिलताका कारण हालसम्म अनुमति प्राप्त गर्न नसकेको बताएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)