श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन
khabarhub.com · Sat Jul 18 10:26:46 GMT 2026

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)