अदालतले भन्यो- प्राप्त प्रमाणबाट रवि लामिछानेसहित सातै जना कसुरदार होइनन् भन्ने देखिएन
setopati.com · Thu Jan 09 17:44:00 GMT 2025

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि 'प्राप्त प्रमाणबाट उनी कसुरदार होइनन् भन्ने नदेखिएको' उल्लेख गरेको छ।
लामिछाने मात्र होइन, सहकारी ठगी प्रकरणका अन्य सबै प्रतिवादीका हकमा पनि न्यायाधीश नीतिज राईको इजलासले यस्तै आदेश गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)