गर्मी छल्न फेवातालमा हेलिँदै पर्यटक (तस्बिरहरू)
khabarhub.com · Wed Jun 03 05:16:19 GMT 2026

पोखरा – पछिल्लो समय बढ्दो गर्मीका बीच पर्यटकहरू शीतलता र मनोरञ्जनको खोजीमा पोखराको फेवातालतर्फ आकर्षित हुन थालेका छन् । विशेषगरी आन्तरिक तथा विदेशी पर्यटकहरू गर्मी छल्न फेवातालमा विभिन्न जलक्रीडामा सहभागी भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)