बाढीले भत्काएको बिरेठाँटी सडक मर्मत गरेर यातायात सञ्चालनमा
ratopati.com · Sat Sep 19 00:00:40 GMT 2026

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेर यातायात सेवा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ । गत साउन २८ गतेको बाढीले बिरेठाँटीमा १०० मिटर पक्की सडक बगाउँदा अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ ९साविक दाङसिङ र घान्द्रुक गाविस० मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग सडक सम्पर्कबाट विच्छेद भएका थिए ।
ती वडालाई जोड्ने मुख्य नाकाका रूपमा रहेको बिरेठाँटीको सडक पुनःमरमत गरिएपछि स्थानीयवासी तथा पर्यटकलाई आवतजावतमा सहज भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)