यमनमा हुथी र साउदी समर्थित सेनाबिच लडाइँ तीव्र, २४ घण्टामा मारिए ६३ जना मृत्यु
barnanmedia.com · Fri Sep 18 23:59:20 GMT 2026

यमनमा सरकारी सेना र हुथी विद्रोहीबिचको झडपमा विगत २४ घण्टामा कम्तीमा ६३ जनाको मृत्यु भएको छ।
साउदी अरेबियाले बिहीबार ड्रोनको टुक्राबाट एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ, जुन द्वन्द्व बढेपछि पहिलोपटक हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)