मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुवा छोरीको एकै चिहानमा अन्तेष्टी

barnanmedia.com · Fri Feb 28 23:50:03 GMT 2025

दार्चुलाको महाकाली नगरपालिका–६ निसिलका मोहन बोहरा र उनकी छोरी निर्मला बोहराको एकै चिहानमा अन्तेष्टी गरिएको छ।

त्रिवेणी भन्सार कार्यालय, नवलपरासीमा कार्यरत बुवाको यहिँ फागुन १३ गते बोहराको हृदयघातका कारण मृत्यु भएको थियो भने १५ गते छोरी निर्मला बोहराको कञ्चनपुरमा ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)