एन्ड्रोइडमा नयाँ अपडेट, अब क्यूआर कोडबाटै फाइलहरु ‘क्विक सेयर’ गर्न सकिने
techpana.com · Thu Jan 09 08:54:23 GMT 2025

काठमाडौं । एन्ड्रोइड डिभाइसबीच सजिलै फाइल पठाउन प्रयोग गरिने 'क्विक शेयर' फिचरमा नयाँ अपडेट आएको छ । यस अन्तर्गत अब क्यूआर कोड प्रयोग गरेर डकुमेन्ट, फोटो र भिडिओहरू अन्य डिभाइसमा सजिलै शेयर गर्न सकिने गुगलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)