नेपालमा अब क्रिप्टो र अनलाइन बेटिङमा संलग्न व्यक्तिलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने
techpana.com · Wed Jan 08 09:39:24 GMT 2025

काठमाडौं । नेपालमा अब क्रिप्टोकरेन्सी र अनलाइन बेटिङमा संलग्न व्यक्तिहरूलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने भएको छ । हालै राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले सम्पत्ति शुद्धीकरण कसुरमा क्रिप्टो, बेटिङ (सट्टेबाजी) सहित आधा दर्जन कसुर थप गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)