चुरे फेदीको बस्ती दोमिल्लामा बाघको त्रास
barnanmedia.com · Sat Feb 07 00:00:44 GMT 2026

कृष्णपुर नगरपालिका १ चुरे फेदीको दोमिल्लामा बस्तीमा बाघको त्रास बढेको छ ।
एश्वर्या सामुदायिक वनको पश्चिमतर्फको भागमा रहेको अम्रिसो बगान क्षेत्रमा डमरुसहितको बाघले विगत पाँच दिनदेखि साँझ नपर्दै स्थानीय किसानका गोठबाट बाख्रा र घर आँगनबाटै कुकुर तानेर खान थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)