टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि : क्रिकेटको महाकुम्भमा राजनीतिको कालो बादल !
baahrakhari.com · Sat Feb 07 00:09:00 GMT 2026
काठमाडौं । सुरुआतअघि नै दक्षिण एसियाकै तीन राष्ट्र भारत, पाकिस्तान र बंगलादेशबीचको राजनीतिक खिचातानीबाट प्रताडित बनेको आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकाका विभिन्न सहरमा सुरु हुँदै छ ।
सुरुआतअघि नै बंगलादेशबाट ‘बहिष्कार’ बनेको यो प्रतियोगितामा पाकिस्तानले भारतसँग नखेल्ने अडान कस्दा क्रिकेट समर्थक असमाञ्जस्य भावनामा छन् । क्रिकेटको ‘एल क्लासिको’ मानिने भारत–पाकिस्तानको खेल यसपटक दुविधामा हुँदा विश्वकपको वास्तविक मनोरञ्जन नै खल्लो हुने डर पनि उस्तै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)