यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
barnanmedia.com · Sat Sep 19 00:06:02 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)