राष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक बस्दै
baahrakhari.com · Thu Mar 09 00:25:00 GMT 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ । पार्टी प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकले राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)