लोकतान्त्रिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेलाई पशुपतिमा अन्तिम विदाई
kalakarmi.com · Sat Jul 18 10:46:18 GMT 2026

काठमाडौं- पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको अन्तिम संस्कार भएको छ ।
शनिबार पशुपति आर्यघाटमा पाण्डेको अन्तिम संस्कार भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)