प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्ध माइतीघरमा प्रदर्शन
newsofnepal.com · Sat Jul 18 10:46:31 GMT 2026

काठमाडौं ।
इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)