संविधान संशोधनको बाटो
nepalnews.com · Sat Sep 19 00:15:38 GMT 2026

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी व्यवस्था नेपालको संविधानका विशेषता हुन्। मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएको तेह्रौँ वर्षमा प्रवेश गरेको छ। यस अवधिमा देशमा व्यापक राजनीतिक उतारचढाव आएका छन्। तथापि आर्थिक र सामाजिक रूपान्तरणका चुनौती अझै विद्यमान छन्। संविधान कार्यान्वयनमा देखिएका विविध अवरोधका बाबजुद लोकतन्त्रको संस्थागत विकासको यात्रा निरन्तर अग्रगामी दिशातर्फ उन्मुख छ। यसबाट संविधान र लोकतन्त्रप्रति आम नागरिकको भरोसा विद्यमान रहेको पाइन्छ।
संविधान कार्यान्वयन र लोकतान्त्रिक यात्रा
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)