मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

मन्दोदरी–९ : रावणको शयन कक्षमा मन्दोदरीको प्रवेश

sutranews.com · Sat Sep 19 00:18:02 GMT 2026

युद्ध धेरै दिन टिक्न सकेन । लङ्कालाई जोगाउन मन्दोदरी जति अकिञ्चन लागिन्, रावण ठीक त्यसको विपरीत लागे । आज रावणको न राज्य रह्यो, न राजप्रासाद । जस्तो क्रोधले गलेको मानिसको पतन हुन कतिबेर पनि लाग्दैन । लङ्काको श्री बचाउन मन्दोदरी जति चिन्तित थिइन्, दशानन त्यसरी कहिले चिन्तित देखिएनन् । पति वियोगान्तमा रोइरहेकी मन्दोदरी त्यो रात राम्रोसँग निदाउन पनि सकिनन् । उनी अतीतको गर्तमा शोकले झन् डुब्न थालिन् । बितेको कुरामा पछुतो मान्नु त आफ्नो ठाउँमा रहला, तर हरेक रात सपनाहरूमा उनी आफ्ना पति उही लङ्केश, सीता, लङ्काको रजनी रमाइलोमा हराउँदै जान थालिन्, मानौँ लङ्कामा केही भएकै छैन । मन पुरानै कुराबाट बाहिरिन

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)