मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वविद्यालय खेलकुदको उपाधिमा त्रिविको ह्याट्रिक

ekantipur.com · Sat Feb 07 00:21:41 GMT 2026

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि शुक्रबार लगातार तेस्रो पटक जितेको छ ।

त्रिविले १८ स्वर्ण, ६ रजत र १ कांस्य पदक जित्यो । १९ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । काठमाडौंमा भएको पहिलो संस्करण तथा पोखरामा भएको दोश्रो संस्करणमा त्रिवि टिम च्याम्पियन बनेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)