मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईसीसी टी–२० विश्वकप भारत र श्रीलंकामा सुरु हुँदै

barnanmedia.com · Sat Feb 07 00:12:48 GMT 2026

विश्व क्रिकेटको महाकुम्भ आईसीसी टी–२० विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा शनिबार सुरु हुँदैछ।

भारतका पाँच शहरका पाँच स्टेडियम र श्रीलंकाको दुई शहरका तीन मैदानमा विश्वकपका खेल हुनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)