लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
ratopati.com · Wed Jun 03 05:41:37 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सामेल नेकपा (एमाले) का चार जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले आज सामूहिक राजीनामा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)