सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बोलाए काँग्रेस संसदीय दलको बैठक
nepallive.com · Wed Jun 03 05:41:36 GMT 2026

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवम् काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका छन् ।
मुख्यमन्त्री शाहले दिउँसो २ बजे बस्ने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)