युक्रेनमा भीषण आक्रमण: कम्तीमा २२ जनाको मृत्यु १३८ जना घाइते
nepalbahas.com · Wed Jun 03 05:33:08 GMT 2026

युक्रेनमा भीषण आक्रमण: कम्तीमा २२ जनाको मृत्यु १३८ जना घाइते
२० जेठ, किएभ (रासस/एपी) । रुसले रातभर युक्रेनका विभिन्न सहरहरूमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको उक्त आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै सहरमा ठूलो जनधनको क्षति पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ