ट्यांकरले मोटरसाइकललाई ठक्करबाट एक महिलाको मृत्यु
barnanmedia.com · Sat Sep 19 00:20:04 GMT 2026

काठमाडौँको जडिबुटीमा ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले बा.९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार काभ्रेकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)