नापी कार्यालय डिल्लीबजारका टोली प्रमुख डिल्लीबहादुर वली ९ लाख घुससहित अख्तियारको नियन्त्रण
barnanmedia.com · Sat Sep 19 00:16:18 GMT 2026

काठमाडौं नापी कार्यालय डिल्लीबजारका टोली प्रमुख डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन्।
सेवाग्राहीलाई अनावश्यक हैरानी दिएर घुस मागिरहेको उजुरीपछि अख्तियारको टोलीले उनलाई टोखा नगरपालिका-५ सुन्धारा चोकको रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)