रोमानियामा नेपालीलाई यातना, कामबाट निकाला
nepalkhabar.com · Wed Oct 25 16:15:36 GMT 2023
रोमानियामा नेपाली कामदारलाई कठिन श्रममा लगाउने, आरामको लागि समय नदिने र उल्टै यातना दिएर कामबाट निकाल्ने प्रवृत्ति बढ्दै गएको छ।
हालै मात्र रोमानियाको तोब्रा भन्ने स्थानमा एक चिनियाँद्वारा सञ्चालित कम्पनीले नेपाली श्रमिकलाई निर्मम यातना दिएर कामबाट निकालिदिएको छ। ताप्लेजुङ घर भएका ती श्रमिकले आफूलाई साहुले काठका भाटाले पेट, पिँठ्यु र टाउकोमा निर्मम तरिकाले पिटेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)