मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित

barnanmedia.com · Thu Jan 09 22:28:19 GMT 2025

गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६५ सालदेखि किबी लगाउन थालेका त्यहाँ किसानको बारी यतिबेला किबीका लहराले ढपक्कै ढाकेको छ । भार्सेका किसान यतिबेला किबीको व्यावसायिक उत्पादन सुरु गरेपछि उनीहरूको आर्थिकस्तर समेत वृद्धि हुँदै जान थालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)