मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’

barnanmedia.com · Thu Jan 09 22:31:08 GMT 2025

तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आउनुभयो ।

मलेसियामा पनि राम्रो कमाई नभएपछि उहाँले गाउँमै केही गर्ने प्रण गर्नुभयो र सुरू गर्नुभयो विभिन्न मूर्ति बनाउन । न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उहाँले मूर्ति बनाउन सुरू गर्नुभयो । अहिले उहाँ विभिन्न मन्दिरमा मूर्ति बनाउँदै हिँडिरहनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)