टिकापुर नगर विकास समिति जग्गा घाेटाला प्रकरणः ८७ जना दाेषी ठहर, बाँकीलाई सफाई
deshsanchar.com · Thu Jan 09 22:37:28 GMT 2025

धनगढी- टीकापुर नगर विकास समितिको जग्गा घोटाला प्रकरणमा विशेष अदालतले ८७ जनालाई दोषी ठहर गरेकाे छ ।
टीकापुरको सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम भएको भ्रष्टाचार मुद्दामा बिहीबार विशेष अदालतले ८७ जनालाई दोषी ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)