संविधानसभा सदस्य मिरा ध्वोजुलाई क्यान्सर, पति इश्वर पोखरेलले के भने ?
nepalpress.com · Sat Jul 18 11:01:02 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलको श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ ।
पोखरेलले श्रीमतीको भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा क्यान्सरको उपचार भइरहेको जानकारी दिएका हुन् । मिरा संविधानसभा सदस्य पनि हुन् । उनलाई के काे क्यान्सर भएकाे हाे खुलाएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)