चक्रपथमा १६ नयाँ विद्युतीय बस सञ्चालन
newsofnepal.com · Wed Jun 03 05:45:50 GMT 2026

काठमाडौं ।
काठमाडौंमा सार्वजनिक यातायात सेवाको विस्तार गर्दै महानगर यातायात प्रा.लि.ले चक्रपथ रुटमा १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। ३३ सिट क्षमताका यी बसमा एकै पटक करिब ७० यात्रुले यात्रा गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)