अमेरिकी डलरको मूल्य दश पैसाले घट्यो, कतिमा हुँदैछ कारोबार
ekantipur.com · Sat Sep 19 00:26:12 GMT 2026

अमेरिकी डलरको मूल्य दश पैसाले घट्यो, कतिमा हुँदैछ कारोबार
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलरको मूल्यमा १० पैसाले गिरावट आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)