मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’

rajdhanidaily.com · Wed Oct 26 01:38:08 GMT 2022

रा मपुर (पाल्पा) । फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ ।

टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरुबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमङ्गका साथ भाइटीका मनाइन्छ । साहित्य श्रष्टा दानस मल्ल भाइटीकाको अवसरमा दिदीलाई समर्पण गरेर आफ्ना सिर्जनालाई यसरी पोख्छन्,

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)