पर्यटक पर्खिरहेको फालोट-तीनसिमाना (फोटोफिचर)
onlinekhabar.com · Sat Jul 18 11:02:12 GMT 2026

२ साउन, पाँचथर । तीनसिमाना/ फालोट क्षेत्रलाई हिउँले छपक्क छोपेको थियो । चौँरी हिउँ माथि यता उता गर्दै थिए । उनीहरूको घाँस हिउँले छोपिएको थियो । गुराँसका पोथ्राले हिउँकै सिरक ओडेका देखिन्थे ।
हिउँ परेपछि यहाँ घुम्न आएकाहरू खुसी देखिन्थे । यी मध्ये एक थिए भारतको सिक्किमका अनरुप लेप्चा । छोरा र छोराका साथी लिएर घुम्न आएका उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘म चार पल्ट यहाँ आए । यो पल्ट हिउँ पर्दाको फरक अनुभूति गर्न पाए ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)