प्रलोपाको महाधिवेशन असोजमा, ६ सदस्यीय राजनीतिक संवाद समिति पनि गठन
himalpress.com · Wed Jun 03 05:49:33 GMT 2026

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले असोजमा महाधिवेशन गर्ने तयारी गर्दै छ। पार्टीले ६ सदस्यीय राजनीतिक संवाद समिति पनि गठन गरेको छ।
काठमाडौँमा बसेको पार्टीको सचिवालय विस्तारित बैठकले संगठनात्मक पुनर्संरचना, राजनीतिक संवाद समिति गठन तथा समसामयिक राजनीतिक आर्थिक विषयमा पार्टीको धारणा सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)