वासस्थान हराएसँगै हराउन थाले परेवा
gorkhapatraonline.com · Thu Aug 27 05:48:15 GMT 2026

परेवालाई शान्तिको प्रतीक मानिन्छ । नेपाली समाजले परेवा शान्तिको प्रतीक मात्र नभई शुभसङ्केतका रूपमा पनि लिने गरेको छ ।
केही वर्ष पहिलेसम्म घरका छाना, बतासी र कुनाकाप्चामा परेवाले गुँड लगाउनु गाउँमा फरक दृश्य हुन्थ्यो तर गाउँको स्वरूप फेरिँदै जाँदा परेवाले गुँड लगाउने ठाउँको अभावमा परेवा गाउँघरबाट हराउन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)