आज विदेशी मुद्राको खरिद- बिक्री मुल्य कति ?
kendrabindu.com · Sat Sep 19 00:38:47 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्यमा १० पैसाले गिरावट आएको छ ।
राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा रहेकोमा आज १० पैसाले घटेर खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)