माथिल्लो त्रिशूली–१ को सुरुङमा थप ५ शव भेटियो
nepalviews.com · Sat Sep 19 00:39:58 GMT 2026

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा थप पाँचवटा शव भेटिएका छन् । यससँगै आयोजनाको एउटै सुरुङमा भेटिएको शवको संख्या १८ पुगेको छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार शुक्रबार दिउँसो १३ वटा र साँझ थप पाँचवटा शव फेला परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)