लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए सामूहिक राजीनामा
nepalpress.com · Wed Jun 03 06:00:19 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेकपा एमालेका मन्त्रीले राजीनामा दिएका छन् ।
आफूहरुले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)