विद्युत् प्रसारणलाइनमा चढेका व्यक्तिको उद्धार (फोटो/भिडियो)
baahrakhari.com · Sat Jun 11 16:53:00 GMT 2022
काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकास्थित बिजुलीको हाई भोल्टेज प्रवाह हुने तारमा चढेका माइला विकको नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले दिएको जानकारीअनुसार सेनाको हेलिकोप्टरमार्फत शनिबार बेलुका उनको उद्धार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)