बाढीले भत्काएको बिरेठाँटी सडकमा यातायात सञ्चालन
khabarhub.com · Sat Sep 19 00:45:01 GMT 2026

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेर यातायात सेवा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ।
गत साउन २८ गतेको बाढीले बिरेठाँटीमा १०० मिटर पक्की सडक बगाउँदा अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ (साविक दाङसिङ र घान्द्रुक गाविस) मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग सडक सम्पर्कबाट विच्छेद भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)